शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेस सभापति देउवा होम आइसोलेसनमा


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १, २०७७
  • 533
    SHARES

काठमाण्डौ,१ असोज। कांग्रेस सभापति शेरबहादुर देउवा कन्ट्रयाक ट्रेसिङमा पर्नुभएको छ ।

देउवाको नीजि सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएसँगै देउवा होम आइसोलेसनमा बस्नुभएको छ ।

सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।सभापति देउवाको भोलि स्वाब परिक्षण गरिने सहयोगि भानु देउवाले जानकारी दिनुभयो ।

देउवा होम आइसोलेसनमा बसेसँगै आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित हुने भएको छ । देउवाको कोरोना परिक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)