बिहिबार, अशोज १, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दिगो विकासको लागि जनताको प्रत्यक्ष साथ र उर्जा जरुरी : प्रदेश सांसद तामाङ


  • माउन्टेन खबर
  • शनिबार, मंसिर ९, २०८०
  • 389
    SHARES

रसुवा । जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं.-१ अन्तर्गत आरुखर्क आधारभूत बिधालयले आयोजना गरेको नमूना बिधालय प्रारम्भ कार्यक्रममा बोल्दै बागमती प्रदेश सभा सदस्य  प्रभात तामाङले दिगो विकासको लागि जनप्रतिनिधिलाई नागरिकको साथ र उर्जा जरुरी रहेको बताउनुभयो।

समाजलाई समृद्ध बनाउन जनताको साथ र सहयोग भएमात्र जनप्रतिनिधिको हौसला र उर्जा बढ्ने सांसद तामाङले बताउनुभयो।

विकास निर्माणको लागि नकारात्मक टिप्पणी र बिरोध मात्र गरेर जनप्रतिनिधिको काम गर्ने हौसला र जोस हराउने पनि प्रष्ट पार्नुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)