शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश राजधानी विरोध

प्रदेश ५को राजधानी दाङको भालुवाङमा बनाउने निर्णयको विरोधमा प्रर्दशन


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १६, २०७७
  • 534
    SHARES

रुपन्देही,१६ असोज । प्रदेश ५को राजधानी दाङको भालुवाङमा बनाउने निर्णयको विरोधमा रुपन्देहीका विभिन्न ठाउँमा प्रर्दशन भएको छ ।

प्रदेश सभामा शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार नाम र राजधानीको प्रस्ताव पेश गरेका थिए । सरकारले राजधानी भालुवाङ र नाम लुम्बिनी राख्ने निर्णय गरेको थियो ।

सरकारको निर्णयसँगै स्थानीयले विभिन्न ठाउँमा टायर बालेर प्रर्दशनगरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)