बिहिबार, बैशाख २०, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

संक्रमणको उच्च जोखिममा उपत्यका

काठमाडौं उपत्यकामा नआउन स्वास्थ्य मन्त्रालयको आग्रह


  • माउन्टेन खबर
  • शनिबार, अशोज १७, २०७७
  • 1.0K
    SHARES

काठमाडौं,१७ असोज । काठमाडौं उपत्यकामा कोरोना संक्रमण उच्च रहेको भन्दै काठमाडौं उपत्यकामा नआउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

शनिबार मात्रै उपत्यकाका ११ सय ७७ जनामा संक्रमण देखिएको छ। शनिवार  काठमाडौंका १ हजार १ जना, भक्तपुरका ६७ र ललितपुरका १सय ९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित प्रेस ब्रिफिङमा अहिले सकभर काठमाडौं उपत्यकामा नआउन  र आउनै पर्ने अवस्था भए जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्र आउन आग्रह गर्नु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }