शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कहर

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ


  • माउन्टेन खबर
  • शनिबार, अशोज १७, २०७७
  • 452
    SHARES

काठमाडौं,१७ असोज । प्रधानमन्त्री केपी ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्री ओलीसँग नजिक रहेर काम गर्ने सल्लाहकारहरूलाई कोरोना संक्रमण भएपछि उहाको स्वास्थ्यबारे चासो बढेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको बिहीबार स्वाब संकलन गरिएको थियो। प्रधानमन्त्री ओलीको  रिपोर्ट नेगेटिभ आएको बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएअनुसार प्रधानमन्त्रीको बिहीबार स्वाब लिइएको थियो र त्यसको रिपोर्ट शनिबार अपरान्ह आएको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)