बिहिबार, बैशाख २७, २०८१

पाकिस्तानले ८४ औं गणतन्त्र दिवस मनायो


  • माउन्टेन खबर
  • आइतवार, चैत्र ११, २०८०
  • 62
    SHARES

 

काठमाडौं । पाकिस्तानले शनिवार ८४ औं पाकिस्तान दिवस मनाएको छ । जसलाई पाकिस्तान संकल्प दिवस वा गणतन्त्र दिवस पनि भन्ने गर्दछ ।

यो दिवस प्रत्येक वर्ष मार्च २३ मा लाहोर संकल्पको सम्झना मा मनाइन्छ । सो अवसरमा राजधानी इस्लामावादमा ३१ तोपको सलामी र प्रान्तीय राजधानीमा २१ तोपको सलामी दिएर दिवसको शुरुवात भएको थियो । इस्लामावादको शकरपारियन परेड एभिन्युमा एक सैन्य परेड आयोजना गरिएको थियो, जसमा राष्ट्रपति, प्रधानमन्त्री, सशस्त्र सेनाका प्रमुखहरू र साउदी रक्षामन्त्री प्रिन्स खालिद बिन सलमान बिन अब्दुलाजिज अल साउद सहभागी थिए ।

देशका सबै प्रमुख सरकारी भवनहरूमा राष्ट्रिय झण्डा फहराइएको थियो भने पाकिस्तान निर्माणमा लाहोर संकल्पको महत्वलाई उजागर गर्न मानिसहरूले ¥याली र सेमिनारहरू आयोजना गरेका थिए ।

यसै वीच काठमाडौं  स्थित पाकिस्तानी दूतावासले पनि ८४ औं पाकिस्तान दिवस मनाएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }