बुधबार, बैशाख २६, २०८१

पर्यटन बोर्डको ३ सदस्यका लागि ५ जनाको नाम सिफारिस


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १४, २०८०
  • 48
    SHARES

काठमाडौं । नेपाल पर्यटन बोर्डमा रिक्त रहेका तीन जना सञ्चालक समिति चयनका लागि पाँच जनाको नाम सिफारिस गरिएको छ । पर्यटन व्यवसायी ठाकुरराज पाण्डेको नेतृत्वमा गठित बोर्ड सदस्य छनोट तथा सिफारिस समितिले मंगलबार पाँच जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको हो ।

समितिले पर्यटन व्यवसायी अभिषेक विक्रम शाह,अम्बर जंग गुरु, राजेन्द बहादुर लामा,ऋषि भण्डारी र राम प्रसाद सापकोटालाई अन्तिम ५ मा छनोट गरेको छ ।

२०८० माघ २२ गते आफ्नो तीन वर्षे कार्यकाल पूरा गर्दै उपाध्यक्ष समेत रहेका चन्द्र रिजालसहित सदस्यद्वय कृष्ण शाह र नवाङ मिया शेर्पा बोर्डबाट बाहिरिएसँगै पर्यटन बोर्डमा तीन जना सदस्यको पद रिक्त भएपछी  बोर्ड सदस्यका लागि २३ जना व्यवसायीहरूले आवेदन दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }