सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामाको दाबी पेस


  • माउन्टेन खबर
  • मङ्लबार, साउन ८, २०८१
  • 118
    SHARES

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दावी पेस गरेका छन् । मंगलबार एमाले र कांग्रेसका ६४ संसदको समर्थनमा लामाले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालय हेटौंडामा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, एमाले संसदीय दल नेता जगन्नाथ थपलियाको उपस्थितिमा लामाले दावी पेस गरेका हुन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई साँझ ५ बजेपछि मुख्यमन्त्रीमा नियुक्त गर्ने बताईएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)