शनिबार, अशोज १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

डेडिकेटेड र ट्रंकलाइन विवाद वार्ताद्धारा समाधान गर्न उद्योग वाणिज्य महासंघको आग्रह


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक ९, २०८१
  • 160
    SHARES

काठमाडौँ –  उद्योग वाणिज्य महासंघले डेडिकेटेड फिडर र ट्रंकलाइन विवाद वार्ताद्धारा समाधान गर्न आग्रह गरेको छ । लाइन काटिँदा उत्पादन प्रभावित हुनुका साथै लगानीको वातावरणमा प्रतिकूल असर पर्ने र यसले गलत सन्देश जाने महासंघको धारणा छ ।

अहिले काटिएको बिजुली तत्कालै जडान गरी वार्ताद्धारा सबैपक्ष बसेर समाधान खोज्नु आवश्यक रहेको महासंघको ठहर छ ।

डेडिकेटेड फिडर र ट्रंकलाइन विवाद सदाका लागि अन्त्य गर्न सर्बोच्च अदालतका पूर्व न्यायधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग गठन भएको थियो । आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन हुन नसकेको महासंघले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)