शनिबार, अशोज १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुन प्रतितोला एक लाख ६७ हजार चार सय रूपैयाँ


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक ११, २०८१
  • 110
    SHARES

काठमाडौँ – नेपाली सुनचाँदी बजारमा आइतबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ ।

लगातार बढिरहेको सुनको मूल्य आज प्रतितोला एक हजार चार सय रूपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आज सुन प्रतितोला एक लाख ६७ हजार चार सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । पछिल्लो रेकर्डमा सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार भने सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आईतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रूपैयाँले बढ्दैदुई हजार ८५ रूपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)