शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक २६, २०७७
  • 595
    SHARES

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार पिसिआर परिक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

राष्ट्रिय जनमोर्चाका अर्का नेता आनन्द शर्माका अनुसार हाल केसीलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा राखि उपचार भइरहेको छ ।

अध्यक्ष केसीको अवस्था सामान्य रहेको नेता शर्माले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)