शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रा. डा गोविन्द केसीलाई कोरोना संक्रमण


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक २८, २०७७
  • 524
    SHARES

काठमाडौ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ।  सक्रमण्को केही  लक्षण देखा परेपछि डा केसीले हिजो गर्नुभएको पिसिआरटेस्ट गर्नुभएको थियो । डा केसीको स्वाब परिक्षणको  रिपोर्ट शुक्रबार आएको  छ ।

बिहिबार  नुवाकोटको त्रिशुली अस्पताल पुगेका  डा केसीमा कोरोना  संक्रमण पोजेटिभ  देखिएपछि काठमाडौ आउनु भएको छ । चिकित्सकहरुका अनुसरा  डा केसीलाई रुघा खोकी लाग्नुका साथै ज्वरो समेत आएको  छ । यसै गरी डा .केसीमा   स्वास प्रस्वासमा समेत समस्या देखिएको छ। डा केसी  शिक्षण अस्पताल महाराजगंजको गणेशमान सिंह भवनमा भर्ना हुनुभएको छ।

डा केसीलाई  डा सुबास आचार्यको  टोलीले उपचार गरिहेको छ ।सरकारी सेवाबाट अवकास पाएपछि डा. केसी दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिदै आउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)