शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आज थपिए, १ हजार १ सय ९७ संक्रमित,कुल संक्रमितको संख्या २ लाख १० हनार ९७३ पुग्यो


  • माउन्टेन खबर
  • सोमवार, मंसिर १, २०७७
  • 344
    SHARES

काठमााडौं । आज पनि नेपालमा ११९७ जना कोरोना संक्रमित गपिएका छन् । अर्थात् गएको २४ घण्टामा थप ११९७ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले आफ्नो वेवसाइटमार्फत् जनाएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार यससँगै कुल संक्रमितको संख्या २ लाख १० हनार ९७३ पुगेको छ । उनीहरुमध्ये १२३० जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ३६४ जना संक्रमणमुक्त भएका बताइएको छ। हाल देशभर ३३ हजार ३७९ संक्रिय संक्रमित छन् ।

यसैबीच कोरोना भाइरस संक्रमित रहेकामध्ये पछिल्लो २४ घण्टामा २९४३ जना क्रमणमुक्त भएका पनि मन्त्रालयको वेवसाइटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)