शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आईतबार थप १६६९ जनामा कोरोना संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • आइतवार, मंसिर ७, २०७७
  • 471
    SHARES

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३२ जनामा गरिएको परीक्षणमा १६६९ संक्रमित भेटिएका हुन् ।

योसंगै हाल नेपालमा कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३२ जनामा गरिएको परीक्षणमा १६६९ संक्रमित भेटिएका हुन् ।

त्यस्तै हालसम्म पाँच हजार ६ सय ९९ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)