शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतितोला २९सय रुपैयाँले बढ्यो सुनको मूल्य


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक २५, २०८२
  • 213
    SHARES

काठमाडौँ –  नेपाली सुनचाँदी बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

आज सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै, आज छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार उक्त सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५० रुपैँयाले बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)