शनिबार, अशोज १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आजपनि बढ्यो सुनको मूल्य


  • माउन्टेन खबर
  • बुधबार, माघ १, २०८२
  • 58
    SHARES

काठमाडौँ – नेपाली बजारमा आज बुधबार  सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको  छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ कायम भएको हो। हिजो सुन तोलामा २ लाख ७६ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड ब्रेक गरेको छ । आज चाँदी तोलामा ३१५ रुपैयाँले बढेर तोलामा ५६ सय  ५५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलामा ५३ सय ४० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)