शनिबार, अशोज १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुनको मुल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ


  • माउन्टेन खबर
  • सोमवार, माघ ६, २०८२
  • 191
    SHARES

काठमाडौँ- आज स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । आज सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार सुन प्रतितोला २ लाख ७७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

गत पुस ३० गते कायम भएको उचाईलाई तोड्दै आज सुनको मूल्यले नयाँ उचाई बनाएको हो ।
आज चाँदीको मूल्य भने तोलामा १८५ रुपैयाँ बढेको छ ।

आजको बजारमा चाँदी प्रतितोला ५ हजार ८१० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । चाँदीको मूल्यले यस भन्दा पहिलेको ५ हजार ६५५ रुपैयाँको उचाईलाई तोड्दै नयाँ उचाई बनाएको हो ।

आईतबारको बजारमा चाँदी प्रतितोला ५ हजार ६२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)