रसुवा – नेपाली काँग्रेसले रसुवामा काँग्रेस केन्द्रीय सदस्य एवं निर्वतमान सांसद इन्जिनियर मोहन आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आचार्यले यस अधि लगातार दुई पटक रसुवाबाट प्रतिनिधिसभा सांसदमा विजय हासिल गरिसक्नु भएको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार
