शनिबार, अशोज १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुनको मूल्य तोलामा १० हजार रुपैयाँले बढेर तीन लाखनजिक


  • माउन्टेन खबर
  • बुधबार, माघ ८, २०८२
  • 98
    SHARES
काठमाडौँ- सुनचाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

अघिल्लो दिन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैपटक १० हजार ४०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो ।

यस्तै आज चाँदीको मूल्य पनि आज तोलामा ४० रुपैयाँले बढ्दै ५ हजार ९२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)