शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तोलामा एक हजार ३०० रूपैयाँले बढ्यो सुनको मूल्य


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन १२, २०८२
  • 96
    SHARES

काठमाडौँ – मंगलबार छापावाल सुनको मूल्य तोलामा एक हजार ३०० रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख १३ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार ३ लाख १४ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले घटेर ५ हजार ५८५ रूपैयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)