शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

निरन्तर बढ्दै सुनको मूल्य


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन १९, २०८२
  • 248
    SHARES

काठमाडौँ – स्थानिय  बजारमा निरन्तर सुनको मूल्य उकालो लागि रहेको छ । सुन आज तोलामा २ हजार ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले घटेर प्रतितोला छ हजार २० रुपैयाँमा किनबेच भइरहेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)