नुवाकोट । पूर्व अर्थ मन्त्री एवम् नेपाली काँग्रेसका तर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा. प्रकाश शरण महतले मतदान गरेका छन् ।
उनले नुवाकोट पञ्चकन्या–२ स्थित राष्ट्रिय मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
मतदानपछि उनले भनेका छन्- “आज आफ्नो अमूल्य मताधिकार प्रयोग गरेँ।
