मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ननवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १३, २०८२
  • 81
    SHARES

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त प्रधानमन्त्री शाहले रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथका लिनु भएको छ ।

नेपालको संविधानको धारा ७६(१) अनुसार बहुमतप्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनु भएको हो ।

शपथ समारोहमा मुलुकका उच्चपदस्थ पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि, समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरू सहभागी हुनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)