आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना अपडेट

बुधबार कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु , १ हजार ४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा हालसम्म २ लाख ३६ हजार २४६ जनामा कोरोना संक्रमण


  • माउन्टेन खबर
  • बुधबार, मंसिर १७, २०७७
  • 680
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार  ८ हजार ३०० पीसीआर परीक्षणमा ५६५ महिला र ९२५ पुरुष रहेका छन् । यो सँगै नेपालमा हालसम्म २ लाख ३६ हजार २४६ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै बुधबार १५६७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख १८ हजार १ सय १६१ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप नौ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)