मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रचण्ड’ नेकपाको संसदीय दलको नेता चयन


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १५, २०८२
  • 85
    SHARES

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन् ।

 

आज आइतबार बसेको सो पार्टीको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको हो । उनी रुकुमपूर्वबाट विजयी बनेका थिए ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपाले प्रत्यक्षमा ८ र समानुपातिकामा ९ गरी १७ सिट जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)