सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधि र मन्त्रालयबीच वार्ता सुरु


  • माउन्टेन खबर
  • सोमवार, साउन १८, २०८३
  • 41
    SHARES

काठमाडौं – अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधि र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबीच वार्ता सुरु भएको छ।

रानाभाटका तर्फबाट जीता बराल, कल्पना रिजाल, कविता सिटौला र इन्द्रप्रसाद अर्याल वार्तामा सहभागी छन्। मन्त्रालयको तर्फबाट स्वास्थ्य सचिव, अतिरिक्त सचिव, मन्त्रीका प्रमुख सल्लाहकार तथा कानुन शाखाका प्रतिनिधि सहभागी छन्।

वार्तामा नर्स रानाभाटले उठाउँदै आएका मागहरूबारे छलफल भइरहेको छ। उनका मागलाई सहमतिमार्फत समाधान गर्ने विषयमा वार्ता केन्द्रित रहेको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)