बिहिबार, अशोज ८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एशियाली खेलकुदको महिला कबड्डीमा नेपाललाई लगातार काँस्य पदक, नेपाल सेमिफाइनलमा


  • माउन्टेन खबर
  • बिहिबार, अशोज ८, २०८३
  • 44
    SHARES

काठमाडौँ ।  नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रो एशियाली खेलकुदमा काँस्य पदक जितेको छ ।

 

२० औँ एशियाली खेलकुदमा महिला कबड्डीमा बिहीवार भएको समूह ‘बी’ को खेलमा नेपालले श्रीलंकालाई हराउककंदै सेमिफाइनलमा स्थान बनायो । नेपालले श्रीलंकालाई ३४–२५ ले हरायो । यसँगगै नेपाल समूह उपविजेताको रूपमा सेमिफाइनलमा पुग्यो । यससँगै नेपालले कम्तीमा काँस्य पदक सुरक्षित गरेको हो । अब नेपालले सेमिफाइनलमा भारत वा इरानसँग खेल्नेछ । भारतले समूहको अन्तिम खेलमा जिते नेपाल प्रतिद्वन्द्वी पाउनेछ । नेपालले गत १९ औं संस्करणमा पनि काँस्य पदक जितेको थियो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)