मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

थप २४० जनामा संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • शनिबार, माघ ३, २०७७
  • 417
    SHARES

काठमाडौं,३ माघ । शनिबार देशभर २ सय ४० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोराना सङ्क्रमितको कूल सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शनिबार थप ४ सय ७७ जना निको भएसंगै कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६१ हजार ४४  पुगेको छ।

मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्युसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ५४ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)