सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

थप २३२ जनामा कोरोना पुष्टि,थप ८ जनाको मृत्यु


  • माउन्टेन खबर
  • शनिबार, माघ १०, २०७७
  • 909
    SHARES

काठमाडौं,१० माघ । शनिबार देशभर थप २३२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४१ जनामा पिसिआर गर्दा  २३२ जनामा कोरोना पुष्टि भएसंगै हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ६९ हजार १८० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३८६ जना निको भएर फर्किएसंगै कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६३ हजार ७३४ पुगेको छ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९९४ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)