बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अध्यादेश खारेजीको माग गर्दै नेविसंघको बिरोध


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ११, २०७७
  • 688
    SHARES

नेपाल बिद्यार्थी संघको एक समुहले सरकारको बिरोध गर्दै प्रदर्शन गरेको छ। बिहिबार बिहान नेपाल कमर्स क्याम्पसबाट निस्केको विद्यार्थीको समुहले सरकारले ल्याएको अध्यादेश खारेजीको माग गरेका छन्।

नेपाल बिद्यार्थी संघका पुर्व अध्यक्ष तथा संबिधान सदस्य रन्जीत कर्णको अगुवाइमा निस्केको बिद्यार्थी समुहले संघिय संसद अगाडिको सडकमा केहिबेर प्रदर्शन गरेको थियो। प्रदर्शन पछि सम्बाददाताहरु सँग संक्षिप्त कुरा गर्दै नेता कर्णले लोकतन्त्रलाई अप्ठेरोमा पार्ने गरि ल्याइएको अध्यादेशको सबै पक्षले बिरोध गर्नु पर्ने बताउनु भयो ।

नेपाल बिद्यार्थी संघको यो समुहले आज बाट नियमित रुपमा सरकारको बिरोधमा ठाउँ ठाउँमा प्रदर्शन गर्ने बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)