सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शुक्रबार १५७ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु


  • माउन्टेन खबर
  • शुक्रबार, माघ १६, २०७७
  • 332
    SHARES

१६ माघ, काठमाडौं । शुक्रबार चौबीस घण्टामा गत चौबीस घण्टामा ३ हजार २२१ जनाको पीसीआर परीक्षण गरिएकोमा १५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७४५ पुगेको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको छ ।

चौबीस घण्टामा ३३३ जना संक्रमणमुक्त भएका छन् । कोरोना मुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । हालसम्म क्वारेन्टिनमा १११ जना छन् भने आइसोलेसनमा ३ हजार २२२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)