सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौंमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन


  • माउन्टेन खबर
  • शुक्रबार, माघ २३, २०७७
  • 512
    SHARES

काठमाडौं,२३ माघ।  काठमाडौंमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

मेडि नेपाल हेल्थ केयर प्रा.लि.को आयोजनामा काठमाडौंको कालोपुलमा २३ गतेदेखि ३ दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

सबै मानिसको अस्पतालसम्म पहुँच नभएको र सानोतिनो समस्यामा अस्पताल नजाने चलन भएकाले नियमित चेकजाँच गर्ने र स्वास्थ्यको ख्याल राख्ने बानिको बिकास गराउनका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको मेडि नेपाल हेल्थ केयर प्रा.लि.का सञ्चालक समिति सदस्य सुजन अधिकारीले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविर माघ २५ गतेसम्म बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने अधिकारीले जानकारी दिनुभयो । दुईजना बरिष्ठ डाक्टरहरुले चेकजाँच गर्ने उहाँको भनाई छ । स्वास्थ्य शिविरमा ब्लड प्रेसर, सुगर, ज्वरो, तौल लगाएत चेकजाँच गरिने जनाईएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)