सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

थप १३० जनामा संक्रमण पुष्टि , कोरोनाबाट थप सात जनाको मृत्यु


  • माउन्टेन खबर
  • सोमवार, माघ २६, २०७७
  • 282
    SHARES

काठमाडौं,२६ माघ । पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार देशभर ३ हजार ३ सय ३३ जनाको पिसिआर परिक्षणमा १३० जनामा संक्रमण पुष्टि भएसंग कुल संक्रमितको संख्या २ लाख ९६ हजार ७५० पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९४ जना कोरोनाबाट निको भएसंगै निको हुनेको संख्या २ लाख ६८ हजार २६६ पुगेको हो । निको हुनेदर ९८.६ प्रतिशत रहेको छ ।

यसैगरी, कोरोनाबाट थप सात जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ४५ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)