सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मंगलबार थप १०५ जनामा कोरोना संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन ४, २०७७
  • 610
    SHARES

काठमाडौं,४ फागुन । मंगलबार नेपालमा थप १०५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३२६० जनाको गरिएको पीसीआर परीक्षणमा १०५ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ९९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६९ हजार ३ सय ३ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट गत २४ घण्टामा मृत्यु शुन्य रहेको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या भने २०५५ रहेको छ । गत २४ घण्टामा काठमाडौं उपत्यकामा ४७ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ३७, भक्तपुरमा ४ र ललितपुरमा ६ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)