बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चीनको खोपलाई नेपालले दियो आपतकालिन अनुमति


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन ६, २०७७
  • 266
    SHARES

६ फागुन, काठमाडौं । नेपालले चीनमा विकास गरिएको कोरोनाविरुद्धकाे खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ ।

औषधि व्यवस्था विभागले चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको जनाएको छ ।

नेपालमा अक्सफोर्ड एस्ट्राजेनेकाले विकसित गरेको र भारतले उत्पादन गरेको कोरोनाविरुद्ध खोप ‘कोभिसिल्ड’ले प्रयोगको अनुमति पाइसकेको छ । भारतले यसको १० लाख डोज अनुदानमा नेपाललाई प्रदान गरेपछि अहिले नेपालमा चरणबद्धरुपमा यो खोप लगाउने क्रम जारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)