मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना अपडेट

शुक्रबार १ सय १२ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन १४, २०७७
  • 814
    SHARES

१४ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हालसम्म कोरोना संक्रमण हुनेको संख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको हो ।

आज ४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७१ पुगेको छ ।

साथै शुक्रबार ५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या २ लाख ७० हजार २ सय ७७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)