मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मंगलबार ७८ जनामा कोरोना संक्रमण


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन १८, २०७७
  • 274
    SHARES

१८ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १ सय २७ जनाको पिसिआर परिक्षणमा ७८ जनामा संक्रमण पुष्टिभएसंगै २ लाख ७४ हजार २ सय ९४ पुगेको हो ।

स्वाथ्य तथा जनसंख्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७२ जना संक्रमुत्त भएका छन् । संक्रमणबाट निको हुनेको संख्या २ लाख ७० हजार ५ सय ४३ रहेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टासम्म कोरोना संक्रमणबाट हुनेको संख्या २ हजार ७ सय ७७ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)