मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

धरानमा कोरोनाबाट एक महिलाको मृत्यु


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन २३, २०७७
  • 596
    SHARES

२३ फागुन, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार धनकुटा–७ की ४० वर्षीया महिलाको उपचारको क्रममा आइतबार बिहान ३ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई फागुन १२ गते अस्पतालमा भर्ना गरिएकोमा त्यसको भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । उनी मधुमेहबाट समेत पीडित थिइन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)