सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जय शम्भो ! जय शिवरात्रि !


  • —मोहन सिटौला
  • बिहिबार, फाल्गुन २७, २०७७
  • 878
    SHARES

जय शम्भो ! जय शिवरात्रि !

सँधै शम्भो पाऊँ ! सुमधुर सुधा पावनमयी
मिठा वाणी सारा कुसुम रसमा अन्वित भई
बिताऊँ यो आयु प्रियजनसितै शान्ति सुषमा
फिंजाई बास्नामा सुखमय कलाका मधुरिमा !

प्रभो ! शम्भो देऊ ! पुलकित छटा, स्निग्ध, धवला
फुलाई, फैलाई हृदयतलमा काव्य कमला
प्रभा, कान्ता,दिव्या जन,मन, वनैमा विरहिणी
हुँदैछिन् छन्दार्थी,प्रखर भर शोभा शिखरिणी !

—मोहन सिटौला ( सल्लाहाकार, अनेसास )
अस्टिन् टेक्सस् अमेरिका

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)