मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रियल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ४, २०७७
  • 870
    SHARES

४ चैत्र, काठमाडौं । स्पेनिस जाइन्ट रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा पुगेको छ ।

अन्तिम १६ को दोस्रो लेग अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा एट्लान्टालाई ३–१ ले पराजित गरेको रियल मड्रिड समग्रमा ४–१ को जितसहित क्वाटरफाइनलमा पुगेको हो ।

अवे मैदानमा भएको पहिलो लेगमा रियल मड्रिड १–० ले विजयी भएको थियो ।

मंगलबार राति घरेलु मैदानमा भएको दोस्रो लेगमा रियल मड्रिडका लागि ३४ औँ मिनेटमा करिम बेन्जिमा, ६० औँ मिनेटमा पाएको पेनाल्टीमा कप्तान सर्जियो रामोस तथा ८४ औँ मिनेटमा एसेन्सिओले गोल गरेका हुन् । एट्लान्टाका लागि मुरिएलले ८३ औँ मिनेटमा एक गोल फर्काए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)