शुक्रबार, बैशाख २१, २०८१

भारतमा खाना पकाउने ग्यासको भाउ घट्यो


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १९, २०७७
  • 426
    SHARES

एजेन्सी । भारतमा खाना पकाउने एलपीजी ग्यासको भाउ घटेको छ । कोरोना भाइरसका कारण राहत दिन कम्पनीहरुले खाना पकाउने ग्यासको भाउ घटाएका हुन ।

राजधानी नयाँ दिल्लीमा खाना पकाउने ग्यासको भाउ प्रतिसलिण्डर १६२.५० भारु कटौति भएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । नयाँ मूल्यअनुसार भारतमा ग्यासको भाउ प्रतिसिलिण्डर ५१८ रुपैयाँ ५० पैसा भारुमा झरेको छ ।

यसअघि सिलिण्डरको मूल्य ७४४ भारु थियो । तेल बजारीकरण कम्पनीहरुले ग्याँसको भाउ घटाएका हुन । गत वर्षको अगस्टदेखि विश्वबजारमा ग्यासको भाउ बढेकोमा कोरोना महामारीले २ महिनायता भाउ घट्दै गएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }