बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा कोरोना भाइरस तीव्र गतिमा फैलिने क्रम जारी


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १७, २०७७
  • 1.2K
    SHARES

१७ चैत्र, काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिने क्रम जारी छ। पछिल्लो २४ घण्टामा भारतमा ५६ हजार २११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै भारतमा कुल संक्रमितको संख्या एक करोड २१ लाख पुगेको छ। पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण २७१ जनाको ज्यान गएको छ।

अहिलेसम्म एक लाख ६२ हजार भारतीयको कोभिड–१९ का कारण ज्यान गएको छ।

भारतमा हाल ६ करोड ११ लाख भन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। हाल पाँच लाख ४० हजार भन्दा धेरैमा संक्रमण सक्रिय अवस्थामा छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)