बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा एकैपटक ८१ हजार भन्दा बढीमा कोरोना रिपोर्ट पोजेटिभ


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २०, २०७७
  • 434
    SHARES

२० चैत्र, काठमाडौं । भारतमा कोरोनाका संक्रमितको संख्या दिनानूदिन बढ्दो छ । बिहिबार ८१,३९८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यतिबेला ५०,३८४ बिरामी निको भएका छन् भने ४६८ जनाको मृत्यु भएको छ । साथै, सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा एकैदिन ३०,५४३ को वृद्धि भएको छ ।

बिहिबार नयाँ केसको आँकडा १ अक्टोबरपछि सबैभन्दा धेरै रह्यो । त्यतिबेला ८१,७८५ संक्रमित भेटिएको थियो । मृत्युको आँकडा पनि ४५० पार रहेको थियो ।

भारतमा हालसम्म करिब १.२३ करोड मानिस महामारीको चपेटमा आइसकेका छन् । करिब १.१५ करोड निको भइसकेका छन् । १.६३ ले ज्यान गुमाएका छन् । अब सक्रिय संक्रमित ६.१० लाख भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)