मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘कोपा डेल रे’ को उपाधी बार्सिलोनालाई


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १७, २०७८
  • 402
    SHARES

म्याड्रिड ,१७ बैशाख

बार्सिलोनाले एथलेटिक बिलबाओलाई ४–० ले हराएर कोपा डेल रेको उपाधि जितेको छ । १२ मिनेटको अन्तरमा चार गोल गरेकोमा लियोनल मेसीले दुई गोल गरेका थिए ।  ।

खेलको ६० मिनेटमा बार्सिलोनाका लागि पहिलो गोल एन्टोन ग्रिजमन गरेका थिए भने लगत्तै फ्रेन्क डे जङले दोस्रो गोल गरे । त्यसपछि मेसीले लागि दुई गोल गरे ।

क्लबको प्रशिक्षकका रूपमा रोनाल्ड कोम्यान आएयता बार्सिलोनाले जितेको यो पहिलो उपाधि हो । यस्तै यो बार्सिलोनाले सन् २०१९ यता हात पारेको पहिलो उपाधि पनि हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)