काठमाडौं,२४ बैशाख
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ हजार १०६ कोरोना संक्रमित थपिएका छन् ।
थपिएकामध्ये काठमाडौंमा ३ हजार १८९ भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जना रहेका छन् ।
योसँगै काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३४ हजार ६१९ पुगेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
