बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश २ को बजेट अधिवेशन जेठ २४ गते गर्न सिफारिस


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १७, २०७८
  • 1.3K
    SHARES

१७ जेठ, धनुषा । प्रदेश नम्बर २ को सरकारले जेठ २४ गते बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ । आज बसेको प्रदेश २को मन्त्रीपरिषदको बैठकले चालु अधिवेशन अन्त्य गरि जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो ।

यदि प्रदेश प्रमुखले सिफारिस गरेको खण्डमा प्रदेश सभा मार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिनेछ ।

बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)