बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश २को नीति तथा कार्यक्रको पक्षमा मतदान गर्न जसपाको ह्विप


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ३०, २०७८
  • 745
    SHARES

३० जेठ, काठमाडौं । प्रदेश नम्बर २ को प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न जनता समाजवादी पार्टी संसदीय दलले ह्वीप जारी गरेको छ । संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री लालबाबु राउतले बोलाएको जसपा संसदीय दलको बैठकबाट नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

आज दिउँसो ३ बजे बस्न लागेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरिने प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले बताउनुभयो । दुई दिनदेखि घनिभूत छलफल भएको नीति तथा कार्यक्रम पारित हुन जसपा भित्रको अन्तरकलहले गर्दा कठिनाई देखिएकोले मुख्यमन्त्री राउतले ह्वीप जारी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)