बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश २को प्रमुखमा हरिशंकर मिश्र सिफारिस


  • माउन्टेन खबर
  • सोमवार, साउन ३२, २०७८
  • 432
    SHARES

३२ साउन, काठमाडौं । सरकारले प्रदेश नम्बर २ मा पनि प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । यसबारे आजको मन्त्रिपरिषद बैठकले हरिशंकर मिश्रलाई नयाँ प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो ।

अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुख राजेश अहिराजलाई पदमुक्त गरेर मिश्रलाई प्रदेश प्रमुख नियुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको हो । केपी ओली नेतृत्वको सरकारले गत फागुन ७ मा अहिराज (झा) लाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

महोत्तरीका मिश्र नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वसांसद समेत हुनुहुन्छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)