बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

डेभ वाटमोर बरोडा क्रिकेट एसोसियसनको मुख्य प्रशिक्षकमा नियुक्त


  • माउन्टेन खबर
  • शनिबार, अशोज ९, २०७८
  • 542
    SHARES

९ असोज, काठमाडौं । डेभ वाटमोर भारतको बरोडा क्रिकेट एसोसियसनको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । गुजरात राज्यको बरोड क्रिकेट एसोसियसनले शुक्रबार नयाँ प्रशिक्षकको रुपमा वाटमोरलाई सार्वजनीक गरेको हो ।

पारिवारिक कारण देखाउँदै वाटमोरले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी छाड्ने बताएका थिए । तर भारतको प्रान्तिय क्रिकेट एसोसियनसनले उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

वाटमोर नेपालको झण्डै एक वर्ष मुख्य प्रशिक्षकको रुपमा रहेर काम गरका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)