भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसिसिआर) ले भारतभरका रचनाकार, सङ् गीतकार, गीतकार एवम् गायक सबैलाई एकै ठाउँमा ल्याई, सबैले आ–आफ् नो घरबाट रेकर्डिङ् ग गरी...
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २० लाख करोड भारुको विशेष आर्थिक राहातको प्याकेज घोषणा गरेका छन् । उनले मंगलबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै...
साउदी अरबमा कोरोना भाइरसका कारण एक नेपालीको मृत्यु भएको छ । खाडी मूलुक साउदीमा नेपालीको कोरनाका कारण मृत्यु भएको भन्दै कन्सुलेटले शोक व्यक्तव्य गरेको छ...
भारतमा झण्डै दुई महिना पछि मंगलबारदेखि रेल सेवा पुनः सञ्चालन हुने भएको छ । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि भन्दै भारत सरकारले...
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । दैनिक नयाँ संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च पुगेको छ । मंगलबार बिहानसम्म...
बेलायतले आगामी बुधबारदेखि केही सर्त सहित लकडाउन खुकुलो पार्ने निर्णय गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सर्त सहित लकडाउन खोल्ने निर्णय सार्वजनिक गर्दै...
काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई छाती दुख्ने समस्या भएपछिअस्पताल भर्ना भएका छन् । ८७ वर्षीय सिंहलाई नयाँदिल्लीस्थित एम्स अस्पतालमा गएराति करिब पौने ९...
काठमाण्डौं। उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट कैलाश मानसरोवर जोड्ने सडक भारतले आफ्नै भूमिमा निर्माण गरेको दावी गरेको छ। भारतीय विदेश मन्त्रालयले शनिबार साँझ वक्तव्य जारी गर्दै...
काठमाडौं । कोरोनाभाइरस (कोभिड-१९) निको हुन लागेका पुरुषको वीर्यमा भने भाइरस रहिरहनसक्ने नयाँ अध्ययनले देखाएको छ । चिनियाँ अनुसन्धानकर्ताहरुका अनुसार यस अध्ययनले यौन सम्पर्कमार्फत पनि...
काठमाडौं। संयुक्त राष्ट्रसंघले कोभिड-१९ ले निम्त्याएको संकटको सामना गर्न गरीव मुलुकहरुलाई थप आर्थिक सहायताको प्रस्ताव गरेको छ । स्वास्थ्य महामारीले निम्त्याएको गम्भिर मानवीय संकटसंग कतिपय गरीव...
माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६ वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]
प्रधान सम्पादक : प्रदीप चापागाँई
सल्लाहकार : राम लामा अविनाषि
संञ्चालक : अनिता चापागाँई (आचार्य)
© 2026 All right reserved to mountainkhabar.com | Site By : SobizTrend Technology